१० गोलको थ्रिलर म्याचमा इन्टर मियामी विजयी
▸ यस स्टोरीको अंश: मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा फिलाडेल्फिया युनियनविरुद्ध ६–४ को रोमाञ्चक जित दर्ता गरेको छ । सोमबार घरेलु टोली मियामीलाई जित दिलाउन लुइस स्वारेजले ह्याट्रिक गरे । जर्मेन बर्टरमेले दुई र रोड्रिगो डी पउलले एक गोल थपे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›