प्रधानमन्त्री नआउने भए आफूलाई निकाल्न माग गरेका हर्क आफैँ निस्किए
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा बोलाउन नसक्ने भए आफैँलाई निकाल्न सभामुखसँग माग गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले यो विषयमा हिजो पनि कुरा भएको जवाफ दिएपछि साम्पाङ आफैँ बैठक हलबाट बाहिरिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›