हर्क साम्पाङको प्रश्न- जनताको मतद्वारा स्थापित संसदप्रति प्रधानमन्त्री जबाफदेही हुनुहुन्न भने कोप्रति हुनुहुन्छ?

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
www.setopati.com · 6 दिन अघि

श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोजेका छन् । उनले प्रधानमन्त्री शाहले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आउनुपर्ने बताए । साम्पाङले प्रधानमन्त्री आफ्नो कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्दा राम्रो हुने र जनताको मतद्वारा स्थापित संसदप्रति जवाफदेही नभए कोप्रति हुने भन्दै प्रश्न उठाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू