सुदूरपश्चिम र लुम्बिनीको तराईमा आज तातो दिनको सम्भावना

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीका तराईमा तापक्रम बढ्ने
baahrakhari.com · 1 हप्ता अघि

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहँदा केही क्षेत्रमा भने तातो दिन हुनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू