भारतमा ‘अवैध’ बंगलादेशी र रोहिंग्यालाई देश फर्काउने प्रक्रिया सुरु
▸ यस स्टोरीको अंश: ट्रम्पको घोषणाले एसियाली बजारमा उत्साह, तेलको मूल्य घट्यो
भारतको पश्चिम बंगालमा सत्तामा आएको नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वको सरकारले राज्यका सबै जिल्लामा ‘होल्डिङ सेन्टर’ बनाउने आदेश दिएको छ। भारतमा अवैध रूपमा बसोबास गरिरहेका तथा ‘डिपोर्ट’ गरिनुपर्ने बंगलादेशी नागरिक र रोहिंग्या शरणार्थीका निम्ति ती होल्डिङ सेन्टर प्रयोग गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित