सीमा सुरक्षामा उच्च सतर्कता
▸ यस स्टोरीको अंश: झापाका सीमा नाकामा रोहिङ्ग्या शरणार्थीसहित विदेशीको अवैध प्रवेश रोक्न उच्च सतर्कता
भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकामा रोहिङ्ग्या शरणार्थीसहित विदेशी नागरिकको अनधिकृत प्रवेश रोक्न सुरक्षा सतर्कता उच्च पारिएको छ। गृह मन्त्रालयको निर्देशनानुसार विदेशी नागरिकको अवैध प्रवेश नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको झापाका सहायक प्रजिअ प्रसाईंले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित