पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्यो
पोखराको फिर्के खोलामा अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरपालिकाले डोजर चलाउन सुरु गरेको छ । महानगरले ३५ दिनको समयसीमा दिएपछि शनिबार सकिएसँगै आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिएको हो । महानगर प्रमुख धनराज आचार्यले खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित