एउटै प्रदेशका केही भूभागमा वर्षा केही स्थानमा तातो दिन हुने
काठमाडौं । देशका केही स्थानमा तातो दिन हुँदा आज केही भूभागमा भने वर्षा हुनेछ । केही क्षेत्रमा मध्यमसम्म वर्षा हुने र केही स्थानमा तातो दिन हुने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›