साओमीले ल्यायो इलेक्ट्रिक एसयूभी वाईयू७ को नयाँ संस्करण, मूल्य ५२ लाख रुपैयाँ
▸ यस स्टोरीको अंश: कर्मचारी कटौतीका लागि एआईलाई दोष दिने सीईओहरू गैरजिम्मेवार : एनभिडियाका सीईओ जेन्सेन ह्वाङ
चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी वाईयू७ को नयाँ र सस्तो संस्करण स्ट्यान्डर्ड एडिसनको डेलिभरी चीनमा सुरु गरेको छ । यस नयाँ मोडलको मूल्य २ लाख ३५ हजार ५०० युआन (५२ लाख रुपैयाँ) तोकिएको छ जुन यसअघिको सुरुवाती मोडलभन्दा २० हजार युआन सस्तो हो । कम्पनीले आफ्नो पहिलो एसयूभीको बिक्रीमा आइरहेको गिरावटलाई रोक्न यो रणनीति अपनाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित