अटोचालकको पेसामा महिलाको आकर्षण
▸ यस स्टोरीको अंश: महिला अटोचालकको पेसामा आकर्षण बढ्दो, कर्णाली प्रदेशमा तालिम
सुर्खेतमा १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ५४ महिला अटोचालकलाई तालिम प्रदान गरेको छ । तालिममा महिलाले चुनौतीपूर्ण कामलाई अवसरमा ढाल्न सक्ने र उनीहरू कमजोर नभएको तर्क गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›