हस्तकलाको सामग्री ढकिया बुन्ने तालिम

यस स्टोरीको अंश: चन्द्रागिरि नगरपालिका र प्रहरीबीच सिसि क्यामेरा जडानका लागि समझदारी
newspolar.com · 6 दिन अघि

दाङको राजपुर गाउँपालिका-२ स्थित बेला गाउँमा सञ्चालित एक महिने ढकिया बनाउने आधारभूत तालिममा सहभागी स्थानीय महिलाले बनाएका हस्तकला सामग्रीहरु । खोला किनारमा खेर जाने वनस्पतिको प्रयोग गरी बनाइएका यी सामग्रीले महिलालाई आत्मनिर्भर बनाउने तथा आयआर्जनको सम्भावना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू