मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन
▸ यस स्टोरीको अंश: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि १५ सदस्यीय टास्क फोर्स गठन
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ । वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि यो टास्क फोर्स गठन भएको हो । मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको मन्त्रालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित