स्कटल्याण्डविरुद्ध नेपालको मध्यम सुरूआत, दुई ओपनर पभेलियन फर्किए
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध मध्यम सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सुरुआती १० ओभरमा दुई विकेट गुमाएर ६२ रन बनाएको छ । हाल क्रिजमा रहेका कप्तान रोहित पौडेले दुई रन बनाएका छन् । इशान पाण्डे एक रनमा खेलिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›