फूटपाथको बीचमा यो धराप कहिलेसम्म ?

lokaantar.com · 3 वर्ष अघि

काठमाडौंको कलंकी खसीबजारस्थित चक्रपथको फूटपाथमा रहेको फलामको पिल्लरले पैदलयात्रीलाई कष्ट दिइरहेको छ । शताब्दी पुरानो रोपवेको अवशेष रहेको यो संरचना सडकको बीचमा बनेर राजधानी शहरलाई कुरूप बनाइरहेको छ । सरकारले रोपवे पुनः सञ्चालन गर्ने योजना नबनाए वा संरचना हटाउनुपर्ने माग गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू