बानेश्वरमा फुटपाथ मर्मतको नाममा बेथिति: निर्माण सामग्री अलपत्र छाडिँदा पैदल यात्रु जोखिममा
▸ यस स्टोरीको अंश: बानेश्वरमा फुटपाथ निर्माणको नाममा बेथिति, पैदल यात्रु जोखिममा
बानेश्वरमा फुटपाथ निर्माण र मर्मतसम्भारको नाममा भइरहेको लापरबाहीले पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । फुटपाथ क्षेत्रमा जथाभावी रूपमा छाडिएका इँटा, कङ्क्रिट ब्लक र निर्माणका क्रममा पारिएका ठूला-ठूला खाल्डाहरूले हिँडडुल गर्न निकै कठिन भएको छ । यसले सहरी कुरुपता बढाएको छ र सडक दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›