ट्रम्पको चीन भ्रमणमा 'मत्थर भएको व्यापार युद्धको परीक्षा'
▸ यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणको निम्ति बेइजिङतर्फ लागेका छन्। अमेरिकी राष्ट्रपतिको चीन भ्रमण झन्डै एक दशकपछि हुन लागेको हो। यो विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको छ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित