कांग्रेस संसदीय दलको बैठक : विषयगत समितिको जिम्मेवारी दिनेबारे छलफल

यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्‍यो
gorkhapatraonline.com · 3 घण्टा अघि

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिका, आगामी रणनीति र भोलिको बजेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । बैठकमा केही रिक्त संसदीय दलका पदहरू पूर्ति गर्ने विषयमा पनि छलफल भएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् । विषयगत समितिको संयोजकको जिम्मेवारी दिने विषयमा पनि छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू