काँग्रेसले बोलायो संसदीय दलको बैठक

यस स्टोरीको अंश: नेपाली कांग्रेसले बजेट अधिवेशनको रणनीति तय गर्न संसदीय दलको बैठक बोलायो
www.pardafas.com · 1 दिन अघि

नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू