अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्‍यो
prasashan.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराउने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति संस्था स्वयंले हटाउन निर्देशन दिएको हो । यसअघि पनि सूचना जारी गरिए पनि संरचना नहटाइएकाले पुनः जेठ ९ गतेभित्र हटाउन समयसीमा दिइएको छ । आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू