सिटिजन लाइफ अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

यस स्टोरीको अंश: सिटिजन लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अवार्डबाट सम्मानित
clickmandu.com · 1 हप्ता अघि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ पुरस्कार प्राप्त गरेको छ । थाइल्यान्डको बैंककमा आयोजित समारोहमा यो पुरस्कार घोषणा गरिएको थियो । यस पुरस्कारले कम्पनीको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा र डिजिटल प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू