विकासे कामको भिडिओ खिच्ने युवकलाई वडाध्यक्षले कान नसुन्ने बन्नेगरी झापड हाने

यस स्टोरीको अंश: वडाध्यक्षले विकास निर्माणको भिडियो खिच्ने युवकमाथि कुटपिट गरेको आरोप
www.canadanepal.com · 1 हप्ता अघि

बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले विकास निर्माणको काममा अनियमितता भएको भन्दै विरोध गर्ने र भिडिओ खिच्ने एक स्थानीय युवकमाथि कुटपिट गरेका छन् । वडा अध्यक्ष कलवारले बुधबार बिहान साढे ८ बजे स्थानीय युवक दिपु कुमार महतो (दास) माथि सार्वजनिक स्थलमै कुटपिट गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू