राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा पदबाट राजीनामा
▸ यस स्टोरीको अंश: राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राष्ट्रपतिसमक्ष राजीनामा
राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आजैदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी राष्ट्रपति कार्यालयमार्फत सार्वजनिक गरिएको हो । रामचन्द्र पौडेल समक्ष उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ताले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›