क्यान महासंघकी अध्यक्ष सुनैनाको राजीनामासँगै वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी कार्यवाहक अध्यक्ष
▸ यस स्टोरीको अंश: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरले गर्मीमा ताजा पेय पदार्थ बनाउन सहज बनाउँछ
कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)की अध्यक्ष सुनैना घिमिरे पाण्डेले राजीनामा दिएसँगै वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले कार्यवाहक अध्यक्षको रुपमा काम गर्ने भएका छन्। सुनैनाले व्यक्तिगत कारण देखाउँदै र नेपाल उद्योग बाणिज्य महासंघमा गएसँगै आफ्नो पदबाट राजीनामा दिएको जानकारी केहि दिनअघि बसेको कार्यसमिति बैठकमा सुनाईएको थियो। तर पछिल्लो समय उनको किर्ते कागजातमार्फत टेन्डर हात पारेको विषय बाहिरिएपछि र महासंघको निर्वाचनमा होमिएसँगै सहमतिको नाममा राजीनामा गरेकी थिइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›