नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘अथर’को नयाँ एक्सपेरियन्स सेन्टर बिर्तामोडमा उद्घाटन

यस स्टोरीको अंश: एथर नेपालले बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर खोल्यो, देशभर सञ्जाल विस्तार
arthadabali.com · 2 दिन अघि

नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर नेपालले बिर्तामोडमा आफ्नो नयाँ अथर एक्सपेरियन्स सेन्टरको उद्घाटन गरेको छ। यस विस्तारसँगै कम्पनीको देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन्। उद्घाटन अवसरमा बिर्तामोडका ग्राहकहरूका लागि जेठ १७ सम्म विशेष अफरहरू पनि घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू