पोखरामा बजाज चेतक इभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा
नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक इभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको न्यूरोडमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ। वैशाख ३ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ सोरूम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›