तोलामा १९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

hamrakura.com · 3 दिन अघि

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ। मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू