एसईई र बीएलईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रिसियस एकेडेमीको सम्मान

यस स्टोरीको अंश: सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षकको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन
pradeskhabar.com · 1 हप्ता अघि

सुनसरीको इनरुवा–१ स्थित प्रिसियस एकेडेमी सेकेन्डरी स्कुलले एसईई तथा बीएलई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल ओमप्रकाश यादवका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा विद्यालयका चार जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् भने २१ जना विद्यार्थीले ए प्लस ग्रेड हासिल गरेका छन् । त्यस्तै कक्षा ८ को बीएलई २०८२ मा ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू