एसईई नतिजामा सरस्वती ज्ञानकुञ्ज सुनसरीमा प्रथम

rajdhanidaily.com · 1 हप्ता अघि

सुनसरीको सरस्वती ज्ञानकुञ्ज सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सुनसरी जिल्लामै प्रथम तथा कोशी प्रदेशमै दोस्रो स्थान हासिल गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू