पोखरा बसपार्क जग्गा अपचलनको छानबिन हुने
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा बसपार्कको जग्गा अपचलन भएको विषयमा छानबिन हुने भएको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यले बसपार्कको जग्गा बिक्रीबारे छानबिन सुरु भएको उल्लेख गर्नुभयो। जग्गा सट्टापट्टा तथा लालपुर्जा वितरणका क्रममा केही कमीकमजोरी भएको गुनासो प्राप्त भएकाले सत्यतथ्य छानबिन गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›