एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
www.canadanepal.com · 1 हप्ता अघि

नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना दलका सांसदहरूलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले संसद्भित्र सबै सांसदहरूको हैसियत बराबर भएको बताउँदै आफूहरू बादविवाद नभइ जनताका कुरा राख्न आएको दाबी गरिन्। उनले सत्तारुढ दलका सांसदहरूले सदनमा देखाएका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शब्दहरू रेकर्डबाट हटाउन माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू