नेपाल प्रहरीको दैनिक बुलेटिन: विभिन्न स्थानबाट अवैध लागूऔषध र जुवासहित ३९ जना पक्राउ, दुर्घटना, करेन्ट, डुबेर र आगलागीमा परी ५ को मृत्यु तथा लाखौँको क्षति
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट जन्मकैद सजाय पाएकी सपना तामाङ फरार
नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध र जुवासहित ३९ जनालाई पक्राउ गरेको छ । यसैगरी, विभिन्न घटनामा परी ५ जनाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित