नेविसंघ कार्यकर्ताले दिए पार्टी मुख्यालयमा धर्ना

यस स्टोरीको अंश: भारतमा 'कक्रोज जनता पार्टी' भाइरल: युवा असन्तुष्टि र बेरोजगारीको डिजिटल व्यंग्य
himalpress.com · 4 दिन अघि

नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू