जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट दुई जना पक्राउ

यस स्टोरीको अंश: बाँकेमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
kharibot.com · 1 हप्ता अघि

बाँकेबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिकाका २६ वर्षीय रैबर खान पक्राउ परेका छन् । यसैगरी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिकाका २२ वर्षीय फुलसिंह थारू पक्राउ परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू