यौन क्रियामा पाकक्रियाकाे महत्व

यस स्टोरीको अंश: काठमाडौँ बाल अस्पतालको उद्घाटन शनिबार, उपकरण खरिदका लागि सहयोगको आह्वान
ehimalayatimes.com · 1 हप्ता अघि

यौन क्रियाको पाकक्रियाले यौन उत्तेजनादेखि लिएर चरमसुख र त्यसपछि हुने शान्त अवस्थासम्म शरीरमा हुने परिवर्तनलाई जनाउँछ। यौन क्रिया मानव जीवनको एक प्राकृतिक, जैविक तथा मानसिक प्रक्रिया हो, जसको “पाकक्रिया” वा यौन प्रतिक्रिया चक्रले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू