अपांगतामैत्री यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा जोड

यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
bizpati.com · 1 दिन अघि

अपाङ्गता भएका व्यक्तिहरूका लागि यौन तथा प्रजनन् स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि आयोजित समन्वय बैठकमा बहिरा व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नीतिगत सुधार, सेवा प्रदायकको क्षमता विकास र संरचनागत सुधारमा जोड दिइएको छ । सरकारले अपाङ्गतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ लागू गरे पनि कार्यान्वयनमा चुनौती रहेको र अपाङ्गता भएका व्यक्तिहरू सूचना तथा सेवाबाट प्रणालीगत रूपमा बहिष्करणमा परेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू