सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने
▸ यस स्टोरीको अंश: सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिन थाल्योनिजामति कर्मचारी (सिभिल) अस्पतालले आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भइ उपचाररत अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना उपलब्ध गराउने भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित