लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक प्रदर्शन (तस्वीरहरू)

यस स्टोरीको अंश: सांसदहरूले हत्या, हिंसा र सम्पदा चोरी बढेको भन्दै चिन्ता व्यक्त गरे
www.dainiknepal.com · 1 हप्ता अघि

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रतीकात्मक प्रदर्शन गरेको छ । न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ कानुनी प्रक्रियाको खोजी गर्दै कानुन व्यवसायीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू