साताका सात आवरण

यस स्टोरीको अंश: मन्त्री बादी भन्छिन्, सीमित स्रोतमा सिमान्तकृत वर्गलाई प्राथमिकता
nepalnews.com · 5 दिन अघि

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ। यसमा चरित्रहरू वास्तविकताबाट जन्मिन्छन्, कल्पनाद्वारा हुर्किन्छन्, दुई छिमेकीको आर्थिक विकासले बढाएको सगरमाथा आरोहण, सरकारले उठिबास लगाएका सुकुम्बासीहरूको कठिन दिनचर्या, मौलिक हकमै सरकारी कार्यदलको प्रश्न, विद्यालय तहमा प्राविधिक धारको पढाइप्रति विद्यार्थी-अभिभावकको वितृष्णा, वालेन्द्रको ‘ब्रान्डिङ’ मा प्रधानमन्त्री वालेन्द्र, र वरिष्ठताको परम्परा मिचेर प्रधानन्यायाधीश नियुक्त मनोजकुमार शर्मालाई न्यायपालिकाप्रतिको विश्वास फर्काउने अभिभारा जस्ता विषयहरू समावेश छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू