संसदीय सुनुवाइ जारी, आजै शपथको तयारी
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज सुरु
प्रधानन्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ। सिंहदरबारमा जारी सुनुवाइमा शर्माले आफ्नो कार्ययोजना सुनाएका छन्। उनले न्यायिक काम-कारबाही चुस्त-दुरुस्त बनाउने बताएका छन्। उनले न्यायलयलाई स्वच्छ, निष्पक्ष, जवाफदेही बनाउने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित