राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने- नेपालको औषधि उद्योग आज गम्भीर संकटमा छ

यस स्टोरीको अंश: चितवनका दुग्ध किसान भुक्तानी समस्यामा, भरतपुर महानगरद्वारा काउ लिफ्ट मेसिन वितरण
swasthyakhabar.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको औषधि उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारसँग तत्काल नीतिगत सुधारको माग गरेका छन्। अत्यधिक वैदेशिक आयात र कमजोर नीतिका कारण करिब ५० वटा स्वदेशी औषधि उद्योगहरू ‘सिक युनिट’मा पुगेको र १० हजारभन्दा बढी नेपाली कामदारहरू बेरोजगार बन्न बाध्य भएको उनले उल्लेख गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू