नेपालको अभूतपूर्व एकताबाट भारतमाथि दबाब

nepalmag.com.np · 5 वर्ष अघि

नेपालको संसद्ले भारतबाट अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा संविधानमा समावेश गरेपछि भारतले वार्ताको प्रस्ताव स्वीकार गरेको छ । नेपालीहरूको अभूतपूर्व एकता देखेर भारतीय राजनीतिज्ञहरूले सम्बन्ध बिगार्न नसक्ने र वार्तामार्फत समाधान गर्ने अभिव्यक्ति दिएका छन् । नेपालले सीमा विवादको मुद्दा लामो समयदेखि उठाउँदा पनि भारतले गम्भीरतापूर्वक नलिएकोमा भारतीय राजनीतिज्ञ करण सिंहले भारतको कूटनीतिक कमजोरी औँल्याएका छन् ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू