सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›