आइतबार सुनको मूल्य ४५ सय रुपैयाँले घट्यो
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४५ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य ३३० रुपैयाँले घटेर प्रतितोला ५०६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित