अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिन बङ्गलादेश छलफलमा

यस स्टोरीको अंश: बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नयाँ वित्तीय सहायता प्याकेजबारे छलफल गरिरहेको छ
taksarnews.com · 1 दिन अघि

इरान–अमेरिका/इजरायल युद्धका कारण आर्थिक दबाब पर्ने देखिएपछि बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग नयाँ वित्तीय सहायता प्याकेजबारे छलफल गरिरहेको छ । अमेरिकासहित इजरायल र इरानबिचको युद्धका कारण उत्पन्न आर्थिक धक्कालाई सामना गर्न वित्तीय सहयोगका लागि आइएमएफसँग आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू