हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे, इरानमा नयाँ हमलाको तयारी हो ?
▸ यस स्टोरीको अंश: अमेरिकाले आक्रमण गरे कडा जवाफ दिने इरानको चेतावनी
इजरायली मिडिया रिपोर्टकाअनुसार जर्मनीमा रहेको अमेरिकी सैन्य अड्डाबाट हतियार र गोलाबारुद बोकेका दर्जनौं कार्गो विमानहरू तेल अभिभ आइपुगेका छन्। यो इरानविरुद्ध सम्भावित नयाँ आक्रमणको तयारी मानिन्छ । अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमणको लागि सैन्य विकल्पहरूबारे छलफल गरिरहेका छन् । इरानले भने अमेरिकाले नाकाबन्दी नहटाए ओमान सागर चिहानमा परिणत हुने चेतावनी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित