काठमाडौंसहित यी स्थानमा परिरहेको छ पानी, भोलि वर्षा, असिना र हावाहुरीको सम्भावना

baahrakhari.com · 1 दिन अघि

पछिल्ला केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम केही घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुनेछ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू