पोखरामा हटाइए सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ९ संरचनामा डोजर चलाइयो
www.canadanepal.com · 1 दिन अघि

पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने कार्य अघि बढाएको छ। महानगरपालिका-९ अन्तर्गत पृथ्वीचोक बसपार्क क्षेत्र आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा तथा अन्य संरचनामा डोजर सञ्चालन गरी हटाइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू