पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ९ संरचनामा डोजर चलाइयो
www.gandaknews.com · 5 घण्टा अघि

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका ९ वटा भवनहरू डोजर प्रयोग गरी भत्काएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले ‘खोलारघर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू