उमेरले रोक्न सकेन प्रेम : २२ वर्षीया युवतीले रोजिन् ६० वर्षीय जीवनसाथी

यस स्टोरीको अंश: कर्णालीको काख र डोल्पाको आँगन : एक अविस्मरणीय यात्रा संस्मरण
www.dainiknepal.com · 1 हप्ता अघि

भारतको बिहार राज्यको कटिहार जिल्लामा ६० वर्षीय सुग्रीम पासवान र २२ वर्षीया फुल्की देवीबीचको प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भएको छ। उमेरमा ठूलो अन्तर भए पनि दुवै जना आफ्नो निर्णयबाट पछि नहटेपछि स्थानीय पञ्चायतले उनीहरूको विवाह गराइदिने निर्णय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू