घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति?
▸ यस स्टोरीको अंश: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छबजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९८ हजार ५०० र चाँदी रु पाँच हजार ३९० कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख दुई हजार ५०० र चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित